Latest
img

प्रेमप्रसाद आचार्यले नाम लिएकाहरु विरुद्ध आ’ त्मह’ त्या दु’ रुत्साहनको जाहेरी दर्ता

इलामको सूर्योदय नगरपालिका–११ का ३६ वर्षीय प्रेमप्रसाद आचार्यले आ’ त्मदा’ हअघि फेसबुकमा नाम लिएका व्यक्तिहरुविरुद्ध आ’ त्मह’ त्या दु’ रुत्साहनमा जाहेरी दर्ता भएको छ। अधिवक्ता स्वागत नेपालले बिहीबार काठमाडौं प्रहरी परिसरमा आचार्यले नाम लिएका व्यक्तिहरुविरुद्ध जाहेरी दिएका हुन्।

आ’ त्मह’ त्या दु’ रुत्साहनको कसुरमा जाहेरी दर्ता भएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले बताए। मंगलबार संसद भवनअगाडिको नयाँबानेश्वरस्थित सडकमा पेट्रोल ख’ न्याएर शरीरमा आ’ गो लगाएका आचार्यको बुधबार बिहान कीर्तिपुर स्थित ब’ र्न अस्पतालमा उपचारका क्रममा मृ’ त्यु भएको थियो।

आ’ त्मदा’ ह गर्नुअघि आचार्यले फेसबुकमा ६ हजार ३३५ शब्दको एक पोस्टमार्फत विभिन्न ब्यक्तिको नाम लिएका थिए। जसमा गृहमन्त्री रवि लामिछाने, उपप्रधानमन्त्री राजेन्द्र लिङदेन, स्वास्थ्य राज्यमन्त्री तोसिमा कार्की समेतको नाम छ। उनले विभिन्न व्यवसाय गर्दा पनि दलाल,

विचौलिया र ठूला व्यापारिक घरानाले शोषण मात्रै गरेको आरोप फेसवुकमा लगाएका छन। आफ्नो लाखौँ पैसा बजारमा फस्दा ६० लाखभन्दा बढी ऋण लागेर व्यवसाय नै डुब्न पुगेपछि आफूले आत्मदाहको निर्णय लिएको उनले उक्त पोस्टमा उल्लेख गरेका छन्।

यो पनि – फेरी एक व्यवसायीले विराटनगरमा व्यवसाय संचालन गर्दाको ऋण तिर्न नसकेपछि आ’ त्मह’ त्या गरेका छन् । आ’ त्मह’ त्या गर्नेमा मोरङको विराटनगर महानगरपालिका ३ पोखरियाका ५७ वर्षीय मोहन न्यौपाने रहेका छन् । उनले बुधबार आफ्नै घरमा झु’ ण्डिएर आ’ त्मह’ त्या गरेको प्रहरीले जनाएको छ ।

करिब तीन दशकयता ५७ वर्षीय न्यौपानेले शिखर इलेक्ट्रिक पसल सञ्चालन गर्दै आएका थिए ।बुधबार उनलाई आफन्तले बाथरुममा झु’ ण्डिएको अवस्थामा मृ’ त फेला पारेका हुन् । व्यवसाय गर्दा लागेको ऋणका कारण आ’ त्मह’ त्या गरेको सु’ साइड नोटमा उल्लेख छ ।

बुबा–आमा, श्रीमती र आफन्तलाई सम्बोधन गरेर लेखिएको सुसा’ इट नोटमा आफू बाच्न लायक नभएको उल्लेख गरेका छन् ।सु’ साइट नोटमा उनले आफूले राखेको पैसा र ऋणको विवरण उल्लेख गरेका छन् । उनले आ’ त्मह’ त्याको निर्णयअघि एक सु’ साइट नोट पनि लेखेका छन् ।

विराटनगरकै शनी रोडमा शिखर इलेक्ट्रिक पसलका सञ्चालक उनी मोरङ इलेक्ट्रिक संघका पूर्व अध्यक्ष समेत हुन् । उनले आ’ त्मह’ त्या अघि लेखेको सुसाइट नोटमा मुख्यत बैंक र सहकारीको ऋणको अर्थिक भार तिर्न नसकेको उल्लेख गरेका छन् ।न्यौपानेले व्यवसायका लागि सांग्रिला बैंकबाट १ करोड ४५ लाख ऋण लिएको खुलेको छ ।

उक्त ऋणको बैंक किस्ता ५ लाख गरी १ करोड ५० लाख, अर्को एक सहकारीमा १० लाख ऋण रहेको उल्लेख छ । उक्त शिखर शिखर इलेक्ट्रिक पशल बुबाको नाममा रहेकाले बुबाको नाममा रहेको मुद्धति खातामा रहेको रकम निकालेर अन्तै सार्न सुझाव पनि उक्त नोटमा दिइएको छ ।

बैंकले मुद्धतिको रकम रोक्का गर्ने आशंकाले उक्त सुझाव दिएको अनुमान गर्न सकिन्छ ।मोरङ प्रहरीका प्रमुख एसपी शान्तीराज कोइरालाले व्यवासयी न्यौपाने आ’ त्मह’ त्या प्रकरणको अनुसन्धान भइरहेकोले केही समयपछि सत्यतथ्य बाहिर ल्याउने जानकारी गराए ।

न्यौपानेको बुधबार नै विराटनगर स्थित कोशी अस्पतालमा पो’ ष्टमा’ टम गरिएको छ । न्यौपानेको श्रीमती र १ छोरा र छोरी छन् । बुधबार नै विराटनगर–१ पोखरीया स्थित परोपकार घाटमा न्यौपानेको अन्तिम संस्कार गरिएको छ । न्यौपाने इलेक्ट्रिक संघ मोरङका पूर्व अध्यक्ष हुन् । बुधबार न्यौपानेको अन्तिम संस्कारमा विराटनगरका इलेक्ट्रिक व्यवसायीको बाक्लो संख्यामा सहभागिता रहेको थियो ।

मंगलबार इलामका प्रेमप्रसाद आचार्यले राज्यले सहयोग नगरेको भन्दै काठमाडौंँमा आ’ त्मदा’ ह गरेका थिए । उनको उपचारका क्रममा आज विहान नि’ धन भएको थियो । संसद भवन नयाँ वानेश्वर अगाडि आँफैमाथि आ’ गो लागएका प्रेमको बुधबार नै उपचारको क्रममा नि’ धन भएको थियो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment