काठमाडौं:
बालेन शाहा अहिलेको समयका एक बहुचर्चित मयर बनिसकेका छन ।
पहिलाका मेयरले गर्न नसकेका सबै काम बालेनलए निर्धक्क भएर गरिरहेका छन ।
काठमाडौं महानगरपालिका को सबै भन्दा चुलिँदो फोहोरको समस्याको पनि निवारण बालेनले राम्रैसँग गरेका छन ।
यसैबिच अतिक्रमण भएको टुकुचा खोला पत्ता लगाएपछि त झन उनी जनताको एकदमै प्रीय बनेका छन ।
टुकुचा खोला राणाकालमा राणाहरुले निर्माण गरेको कुरा इतिहासमा लेखिएको छ । उक्त खोला नारायणहिटि दरबारबाट कमलादीमा बग्ने गरेको थियो ।
टुकुचा बागमतिको सानो हिस्सा र जमिनको करिब २० फीट तल बग्ने गरेको खोला थियो ।
तर गैरकानुनी ढङ्गबाट उक्त खोला मिचिएको र अन्य संरचना बनाइएको थियो । ती संरचना हटाएर खोला निकालेर काठमाडौंको संकृतिक महत्वलाइ बढाउने काम बालेनले गरिरहेका छन ।
टुकुचा पत्ता लागेपछी अर्को एउटा रहस्यमय घटनाको नालिबेली पनि संकास्पद रूपमा चुलिएको छ ।
घटना हो २०५८ जेठ १९ को दरबार हत्याकाण्ड । हत्याकाण्ड दर्शाउने रक्तकुण्ड भन्ने किताबम्मा पनि टुकुचा खोलाको उल्लेख गरिएको छ ।
दरबारमा त्यति ठूलो सिक्युरिटी हुँदापनि हत्यारा कसरी पसे? यो कुराले सबैलाइ सोच्न बाध्य बनाउन सक्छ ।
टुकुचा खोलाले दरबार हत्याकाण्डमा एउटा भुमिका निभाएको कुरा खुलेको छ । टुकुचा नारायणहिटि दरबारको ढलको रुपमा प्रयोग भइरहेको थियो ।
दरबारमा काम गर्ने दुइजना महिलाले हत्याराहरु दिपेन्द्र शाहको मास्क लगाएर भित्र पसेको कुरा बताएका पनि थिए ।
हत्याराहरु दरबारको ढलका रुपमा प्रयोग हुँदै आएको टुकुचाबाट भित्र पसेको भन्ने षड्यन्त्रीक सिद्धान्त खुलेको छ । यसका बारेमा पुरै हेर्नुहोस तल भिडियोमा ।
Leave A Comment