झापाको दमक नगरपालिका–९ घर भई हाल अमेरिका बस्दै आएका २६ वर्षीय खगेन्द्र पौडेलको सवारी दु’ र्घटनामा परी मृ’ त्यु भएको छ । अमेरिकाको वोस्टनमा बस्दै आएका उनको दुई दिनअघि सडक दु’ र्घटनाबाट मृ’ त्यु भएको त्यहाँ रहेका शिव साहले जानकारी दिएका छन् ।
उनका अनुसार तीन जना सवार कारलाई ट्र्याक्टर टेलर गाडीले ठ’ क्कर दिएको थियो । ठ’ क्करबाट दुई जना भने बाँच्न सफल भएका छन् भने पौडेलको घटनास्थलमा नै ज्यान गएको थियो । मृ’ तक पौडेल साथीहरूसँग घुम्न पेन्सल्भिनिया गएको बताइएको छ ।
मृ’ तक नेपाली काङ्ग्रेसकी महाधिवेशन प्रतिनिधि तथा सामाजिक व्यक्तित्व मन्दरा पौडेलका एक मात्र छोरा हुन् । उनी वर्ष दिनअघि मात्र डिभी लटरीमार्फत अमेरिका पुगेका थिए । यसैबीच पौडेल परिवारले छोराको शव नेपाल ल्याइदिन त्यहाँको राज्य सरकारलगायत विभिन्न सामाजिक सङ्घसंस्थालाई अनुरोध गरेका छन् ।
यो पनि – ओखलढुङ्गामा सवारी दुर्घटना हुँदा दुई जनाको मृ’ त्यु भएको छ । चिशङ्खुगढी गाउँपालिकाबाट ओखलढुङ्गाको सदरमुकाम जाँदै गरेको बोलेरो जीप वडा नं. ३ दियालेको राहुटार नजिकै दु’ र्घटना भएको हो ।दु’ र्घटनामा परी चिशङ्खुगढी–३ का ७० वर्षीय भक्तबहादुर थापा र
५२ वर्षीय मीनबहादुर श्रेष्ठको मृ’ त्यु भएको ओखलढुङ्गाका प्रमुख प्रहरी नायब उपनिरीक्षक दीपक केसीले जानकारी दिनुभयो । दु’ र्घटनामा परी ११ घाइते भएका छन् । तीमध्ये केहीलाई उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौँ पठाइएको चिशङ्खुगढी गाउँपालिकाका अध्यक्ष निशान्त शर्माले बताउनुभयो ।
घा’ इतेमध्ये तीन जनाको अवस्था गम्भीर छ ।पाँच जना यात्रु बोक्ने क्षमता भएको बोलेरोमा १३ सवार थिए । क्षमताभन्दा बढी यात्रु बोकेका कारण बालेरो अनियन्त्रित भइ दु’ र्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।उता हावाहुरीका कारण कास्कीकफेवातालमा
डुंगा पल्टिदा एक जनाको मृ’ त्यु भएको छ । शनिबार ४ बजे तीर डुंगा पल्टिदा पोखरा महानगरपालिका–१ बगर निवासी ७० वर्षीया याम माया गरीको ज्यान गएको छ । डुङ्गा पल्टिएपछि ग’ म्भीर अवस्थामा उद्धार गरिएकी गिरीलाई हस्पिटल लगिएको थियो ।गिरीको उपचारको क्रममा मृ’ त्यु भएको प्रहरीले जनाएको छ ।
डुंगामा छजना सवार थिए । डुंगा पल्टिएपछी सशस्त्र प्रहरीको टोलीले सबैको उद्दार गरेको थियो ।त्यस्तै शनिबार नै तालमा कायकिङ गरिरहेका युवायुवती पनि मौसम बिग्रेर छाल आएपछि पल्टिएका थिए । उनीहरूको पनि सशस्त्र प्रहरीले उद्दार गरेको थियो ।
Leave A Comment