Latest
img

एकदमै दुखद खबर: रवि लामिछाने परे बिरामी, चुनावी कार्यक्रम स्थगित (आखिर के भयो? हेर्नुहोस)

काठमाडाैँ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने बिरामी भएका छन ।

लामिछानेलाई डेंगु संक्रमण भएको उनले सामाजिक सञ्जाल मार्फत जानकारी दिएक छन । डेंगुसँगै उच्च ज्वरो देखिएपछि लामिछाने बिहीबार दिउँसो चितवनबाट काठमाडाैँ फर्किएका छन ।

उनले डेंगुबाटरे जानकारी दिँदै भनेका छन, ‘हिजो दिउँसोदेखि ज्वरो र शरीर दुखाईका लक्षण देखिन थालेको थियो । आज परिक्षण गराउँदा डेंगु देखियो ।

डाक्टरको सल्लाह अनुसार केही दिन आराम गर्नु पर्ने भएकाले भरतपुर, तनहुँ, लम्जुङ, गोर्खा लगायतका कार्यक्रमहरुमा सहभागी हुन नसकिने कुराको जानकारी गराउँदछु ।’

यो पनि: लोसपा केन्द्रिय कार्यसमिती सदस्य सुनिल झा रोहित तथा तत्कालीन राजपाका महासचिव इन्जिनियर देवेन्न्द्र कुमार यादव नेकपा(एमाले) प्रवेश गरेक छन ।

शुक्रबार एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा पुगेर उनीहरू एमालेमा प्रवेश गरेका हुन । उनीहरूलाई ओलीले खादा लगाएर स्वागत गरे ।

 

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment