Latest
img

बालेनले गरे यति ठूलो बोल्ड निर्णय: मन्त्री देखि ठुला गुन्डालाइ पनि नछोड्ने, फेरि यस्तो काम गर्दै बालेन

काठमाडौं:

अवैध रुपमा निर्माण भएका संरचना भत्काउने काममा लागिरहेको काठमाडौं महानगरपालिकाको ध्यान अब लामो समयदेखि

उठ्न नसकेको घरजग्गा र सम्पत्ति कर उठाउनेतिर पनि मोडिएको छ ।

९ वर्षको अवधिमा घरजग्गा र सम्पत्ति कर नतिर्नेमा ठूलाठूला व्यवसायी र सार्वजनिक संस्थान बढी रहेको पनि कामपाले जानकारी गराएको छ ।‘

उक्त शीर्षकको करस्वरुप कामपाले ५० करोड रुपैयाँ बक्यौता असुल गर्नुपर्नेछ । कामपाको राजस्व विभाग प्रमुख डा. विश्वरराज अधिकारीले भने,

७० करोड रुपैयाँ रकम असुल गनुपर्ने थियो, गत वर्ष २० करोड रुपैयाँ असुल गरियो ।

अब ५० करोड रुपैयाँ बाँकी छ, यो वर्ष कुनैपनि हालतमा उक्त रकम उठाएर छोड्ने कामपाको तयारी छ ।

विगत २९ वर्षदेखि घरजग्गा र सम्पत्ति कर नतिर्ने ठूला करदातालाई फेरि ताकेता गरी यसअघि असुलउपर गर्नुपर्ने सम्पूर्ण बक्यौता रकम लिने तयारीमा कामपा लागिपरेको छ

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment