Latest
img

किशोरीको नागरिकता र जन्मदर्ताको उमेरमा २ वर्षको अन्तर अब के होला त केस ? हेर्नुहोस भिडियो

काठमाडौं:source: chhayapati.com

भिडियो हेर्न तल थिच्नुहोस ।

क्रिकेटर सन्दीप लामिछानेलाई आइतबार अदा’लतमा उपस्थित गराइदैँछ । दसैं बिदा परेकाले आइतबार मात्रै अदा’लत खुल्ने

भएकाले चार दिनअघि नै प्रहरीले निय’न्त्रणमा लिएका उनलाई ब’यानका लागि प्रहरीले आज अदा’तलमा पेश गर्न लागेको हो।

प’क्राउपछि आ’रोपितलाई अदा’लतबाट थु’नामा राख्ने अनुमति लिएपछि ब’यान प्रक्रिया अघि बढाउनुपर्ने हुन्छ। ब’यानका लागि आइतबार लामिछानेलाई अदा’लतमा उपस्थित गराइनेछ।

ना’बलिग भनिएकी किशो’रीको उमेरबारे पछिल्लो समय विभिन्न हल्ला बाहिरिएका छन्। नाब’लिग ती कि’शोरीको उमेर १८ बर्ष नाघिसकेको भन्दै हल्ला’ फैलिएको हो।

यसबारे एक टेलिभिजन कार्यक्रममै क्यानका अध्यक्ष चतुर बहादुर चन्दले आफूले त्यस्तो सुनेको अन्तरवार्ता दिएका छन्।

चन्दले भने, ‘तपाई मिडियाकर्मीहरुलाई बढी थाहा हुनुपर्ला कि १८ वर्षभन्दा माथि यस्तो खालको प्रमाण चाहि जुटिसकेको अवस्था छ ।

मैले बुझेको मैले सुनेको आधारमा- कन्फिडेन्सका साथ भन्न सक्छु जुन पिडि’त बालिका भनिएको छ उनको उमेर १८ वर्षभन्दा माथि छ ।

एक वर्ष उमेर घटाइएको छ भन्ने कुुरा सरकारी कागजातहरुले पुष्टि गरेको छ । सम्बन्धित उहाँको गाउँपालिका वडा पालिकाहरुले नेपाल प्रहरीले अनु’सन्धान गर्दा ।

त्योबाट मलाई आ’शंका भयो कि कुनै न कुनै तरिकाले सन्दीपमाथि त्यस्तो खालको ष’डयन्त्र भएको हुन सक्छ ।

किन भने एज घटाइएको छ भन्ने कुरा आइसकेपछि त्यसको पुष्टि चाहिँ नेपालको कानून अनुसार १८ वर्षभन्दा मुनिको व्यक्तिलाई ना’बालिग मानिन्छ ।

नाबा’लिगलाई सहमतिमा राखेको यौ’नसम्बन्ध पनि बला’त्कार ठहर्छ । तर १८ वर्ष उमेर नाघेको अवस्थामा सहमतिको यौ’नसम्बन्ध दण्ड’नीय हुँदैन । त्यसैले यस घटनामा जाहे’रीकर्ताको वास्तविक उमेर निकै महत्वपूर्ण हुन्छ ।’

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment