काठमाडौं, ४ कात्तिक ।
लोकगायिका बबिता बानियाँ ‘जेरी’ र उनका श्रीमान शंकर क्षेत्रीले सम्बन्धविच्छेद गरेको खबर बाहिरिएको छ ।
जेरीले सामाजिक सञ्जालमा एक भावुक पोस्ट गर्दै काठमाडौं जिल्ला अदालतमा भएको पुष्टि गरेकी छिन् ।
अर्कोतिर क्षेत्रीले पनि ‘चोट माथि नुन छर्कनेहरुलाई के थाहा मनको पीडा’ भन्दै टिकटक बनाएका छन् ।
उनीहरु दुवैको भावुक पोस्टले सम्बन्धमा दरार आएको हो भन्न भने सकिने आधार देखिएको छ ।
यद्धपी आधिकारिक रुपमा भने दुबैले केही बताएका छैनन् ।
Source : Reportersnepal
Leave A Comment