Latest
img

बालेन शाहलाई बोरामा फोहोर आफै बोकेर बन्चरे डाँडा पुग्न हर्क साम्पाङको आग्रह (भिडियो सहित)

धरानका मेयर हर्क साम्पाङले काठमाण्डौका मेयर बालेन्द्र शाहलाई फोहोरको बोरा आफैले बोकेर बन्चरे डाँडा पुग्न सुझव दिएका छन् ।

एक भिडियो अन्र्तवार्तामा उनले यस्तो बताएका हुन ।

साथै उनले पुराना नेताहरुलाई राजनिति बाट रिटायर्ड लिन र सल्लाहकारको रुपमा रहन समेत आग्रह गरेका छन् ।

धरानका मेयर हर्क साम्पाङ र काडमाण्डौका मेयर बालेन्द्र शाह दुवैजना ा स्वतन्त्र बाट मेयर बनेका हुन् ।

पछिल्लो समय जनताको साथ स्वतन्त्र उमेद्वार तर्फ ढल्कीरहेको छ ।

स्वतन्त्र बाट स्थानिय निकायको चुनावमा जितेका उमेद्वारहरुले सरकारले सहयोग नगरेको गुनासो गरिरहेका छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment