Latest
img

बासुदेभ थापासँग चुनाब हारेका महेश बस्नेत फेरी बालेन शाह प्रति खनिए

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले कठ्यांग्रिदो जाडोमा गरिबको बस्ती उठाएर कसैको भलो नहुने बताएका छन् । काठमाडौं महानगरले पूर्वतयारीबिना थापाथलीस्थित सुकुम्बासी बस्तीमा डोजर लगाउन खोजेको विषयमा उनले यस्तो बताएका हुन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत विकल्प र क्षतिपूर्तिबिना सुकुम्बासी बस्तीमा डोजर लगाएर क’ ठ्यांग्रिदो जाडोमा गरिबको बस्ती उठाएर कसैको भलो नहुने बताए ।उनले लेखेका छन्, ‘बिना बिकल्प , बिना क्ष्यतिपूर्ति सुकुम्बासी बस्तीमा डोजर लाउने काम फेरी गरिएछ ।

ओली सरकारले बनाएको भूमीहिन समस्या समाधान आयोगले भूमीहिन र सुकुम्बासी समस्या समाधान गर्ने सम्बन्धमा दिएका सुझाबहरुलाई यो गठबन्धन सरकारले अलपत्र पारेको छ । आयोगनै रद्धिको टोकरीमा लगेर थन्काएको छ । अघिल्लो सदनले पाँस गरेको भूउपयोग ऎनले भूमीहिन र सुकुम्बासी समस्या समाधान गर्ने बिषयमा गरेका ब्यबस्थालाई कार्यान्वयन गर्ने हो भने समस्या तत्काल समाधान गर्न सकिन्छ ।’

चुनाबी परिणाम घोषणाको अन्तिम क्षणमा नयाँ सरकार बन्ने कसरत भैरहेको बेलामा कस्को स्वार्थपूर्ति गर्न यस्तो हर्कत गरिदैछ भन्दै काठमाडौं महानगरका मेयर बालेन शाहलाई प्रश्नसमेत गरे । मंसिर महिनाको यो क’ठ्याग्रींदो जाँडोमा गरिबको बस्ती उठाएर कसैको भलो नहुने उनले बताए ।

‘म फेरी पनि भन्छु उचित समय बिना बिकल्प र बिना क्षतिपूर्ति, गरिब, सुकुम्बासी र साना ब्यबसायीहरुलाई उठाएर बिच्चल्ली बनाउन पाइदैन । जनतालाई आ’ न्दोलन गर्न बाध्य पार्ने अनि बिचरा नगर प्रहरीहरु घा’ ईते हुने यो कुराले कसैलाई लाभ र फाइदा होला जनता र देशलाई फाइदा हुदैन,’ उनले उल्लेख गरेका छन् ।

यो पनि – काठमाडौंको थापाथलीस्थित बागमती किनारमा रहेको सुकुम्बासी बस्ती दिन भरि त’ नावग्र’ स्त बन्यो ।त्यहा रहेको सुकुम्बासी बस्ती हटाउन पुगेको महानगरको टोलीमाथि स्थानीयहरुले ढुं’गामुढा गरेपछि सो क्षेत्र त’ नावग्र’ स्त बनेको थियो ।

उनीहरुले आफूहरुलाई कि अन्यत्रै भए पनि बस्ने व्यवस्था मिलाउनुपर्ने वा त्यहीँ खाल्डो खनेर पुर्नसमेत उनीहरुले महानगरलाई चेतावनी दिए ।प्र’ दर्शनका’ रिको आ’ क्र मणमा केहि प्रहरीहरु घाइते समेत भए । घाइते भएका महानगर प्रहरीलाई भेट्न काठमाडौं महानगरका मेयर बालेन अस्पताल पुगेका छन् ।

काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्तीमा ह’ तियारसहित प्रर्दशनमा उत्रिएकाहरूलाई महानगर प्रहरीले नियन्त्रणमा लिने भएको छ ।महानगर प्रहरी बलका प्रमुख नगर उपरीक्षक राजु पाण्डेले सुकुम्बासी बस्तीमा अनाधिकृत रूपमा बनाइएका टहरा हटाउन पुगेका काठमाडौं महानगरपालिकाको डोजरलाई स्थानीयले अ’वरोध गर्ने क्रममा अवैध रूपमा हा’ त ह’ ति यारसमेत प्रहार गरेको बताए ।

उनले त्यस्ता अ’ प’रा धिक गतिविधिमा संलग्नहरूलाई कारबाही नगरी आफूहरू सो क्षेत्रबाट नफर्किने बताए ।सोमबार अपराह्नदेखि सो बस्तीमा स्थानीयले डोजर चलाउने कार्यमा अवरोध गर्दै ढुं’ गामुढा’ समेत प्र’ हार गरेपछि महानगर प्रहरी बलका प्रमुख पाण्डेसहित दर्जन बढी सुरक्षाकर्मी घा’इते भएका छन ।

अ’ परा’ धिक गतिविधिमा संलग्न भएकाहरूले स्थितिलाई तनावपूर्ण बनाएको भन्दै महानगर प्रहरी बलका प्रमुख पाण्डेले उनीहरूलाई नियन्त्रणमा लिने र कानुन बमोजिम कारबाही हुने बताए ।स्थानीयले भने आफूहरूलाई कुनै विकल्प नदिई बस्ती हटाउन खोजेको भन्दै काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाह र गृहमन्त्री बालकृष्ण खाँणविरुद्ध चर्का ना’ राबाजी गरेका थिए ।

अधिकार सम्पन्न एकीकृत वाग्मती सभ्यता विकास समितिले गत मंसीर ४ गते भित्र अनाधिकृत रूपमा बनाइएको सो बस्तीको टहरा खाली गर्न निर्देशन दिएको थियो ।तर सो निर्देशनको पालना नभएपछि बस्ती हटाउन डोजर परिचालन गर्नु परेको बताइएको छ ।महानगरले अनधिकृतरुपमा निर्माण गरिएका संरचनाहरु भत्काउने अभियानअन्तर्गत सुकुम्बासी बस्तीमा डोजर लगाउने गरेको बताइएको छ ।

समितिले संकलन गरेको प्रारम्भिक तथ्याकंअनुसार काठमाडौंका २० वटा वडाका २७ स्थानमा सुकुम्वासी बस्ती छन् ।समितिको तथ्याकंअनुसार तीन हजार ४९६ घरधुरी छन् ।सुकुम्बासी बस्तीका बासिन्दाले सुरक्षित ठाउँ पाए स्थानान्तरण हुन तयार रहेको भन्दै विकल्पको माग गरेका छन् । बागमती सहितका नदीकिनारमा रहेको बस्तीलाई व्यवस्थित गर्न सहरी विकास मन्त्रालयले २०७८ फागुन १६ गते समिति गठन गरेको थियो ।

बागमती सहितका नदी किनारमा रहेको बस्तीलाई व्यवस्थित गर्न सहरी विकास मन्त्रालयले २०७८ फागुन १६ गते समिति गठन गरेको थियो ।समितिले नदी किनारामा अनधिकृत रूपमा निर्माण भएका घर टहरा तथा निर्माण सामग्री र सवारी साधनहरू हटाउन अल्टिमेटम दिएको जनाएको थियो। ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment