काठमाडौं, ३ साउन:
पछिल्लो २४ घण्टामा ६२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४ हजार ९४५ जनामा परीक्षण गर्दा ६२३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ४८७ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ ।
हाल देशभर सक्रिय संक्रमित ५ हजार २४ जना रहेका छन् ।
याे पनि पढ्नुहाेस्ः
टेलिभिजन क्विन सुरभी ज्योतीले क्यामराको सामु एक एक गरि टि–शर्टको सबै बटन खोलि दिए
टिभी इन्डस्ट्रीकी उत्कृष्ट नायिका सुरभी ज्योति यतिबेला चर्चामा छिन् । टिभी सिरियल ‘कुबुल है’ फेम अभिनेत्री सुरभी ज्योतिको फ्यान फलोइङ निकै बढेको छ । अभिनेत्रीको अभिनयमा मन्त्रमुग्ध छन् फ्यानहरु । अभिनेत्री सामाजिक सञ्जालमा पनि धेरै सक्रिय छिन्। उनी हरेक दिन आफ्ना फ्यानहरूसँग कुनै न कुनै पोस्ट सेयर गरिरहेकी छिन् ।
जसलाई उनका फ्यानहरुले सधै मन पराउँछन् । हालै अभिनेत्रीका केही तस्विरहरु भाइरल भएका छन् । अभिनेत्री सुरभी ज्योतिले यी तस्विरहरू आफ्नो आधिकारिक इन्स्टाग्राम अकाउन्टबाट सेयर गरेकी छिन् । जसलाई फ्यानहरुले निकै रुचाएका छन् । उनको पोष्टको कुरा गर्ने हो भने अभिनेत्रीले आफ्ना तीनवटा तस्विर शेयर गरेकी छिन् ।
जसका कारण उनी सामाजिक सञ्जालको तापक्रम बढाइरहेकि छिन् । तस्विरमा सुरभीले गहिरो घाँटीको क्रप टप लगाएकी छिन् । खादी कलरको कोट र प्यान्ट पनि लगाएका थिए । ‘कुबुल है’की जोया उर्फ सुरभी यस लुकमा निकै हट देखिएकी छिन् । यस क्रममा अभिनेत्रीले आफ्नो कपाल खुला राखेकी छिन् । उनले आफ्नो लुक पूरा गर्न न्यूड मेकअप गरेकी छिन् ।
साथै, उनले हरियो रंगको हिल लगाएकी छिन् । पोस्ट सेयर गर्दै उनले क्याप्सनमा लेखेकि छिन्– तपाईं जस्तो देखिन चाहनुहुन्छ त्यस्तै बन्नुहोस्स् सोक्रेटिस । अभिनेत्री सुरभी ज्योतिको यो पोस्टमा फ्यानहरुले निकै प्रतिक्रिया दिईरहेका छन् । उनका यी तस्विरलाई फ्यानहरुले निकै रुची पुर्वक लिएका छन् ।
Leave A Comment