पोखराको लेखनाथमा श’ङ्का’स्पद बस्तु नेपाली सेनाको ब’म डिस्पोजल टोलीले डि’स्पोज गरेको छ ।
नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको बन्दको बिहानै पोखरा महानगरपालिका (२६ बुढी बजारमा श’ङ्कास्पद बस्तु फेला परेको हो ।
उक्त शं’कास्पद बस्तु यसरि डिस्पोज गराईयो भिडियो
यता, पोखरामा बन्दको प्रभाव न्यून देखिए पनि लामो दूरीका सवारी भने चलेका छैनन्। लामो दूरीका सवारी नचल्दा यात्रुहरू अलपत्र अवस्थामा चोक तथा यात्रु प्रतीक्षालयमा कुरिरहेका देखिन्थे।
सडक र गाडी चलाउन समस्या नहोस् भन्नका लागि सडकमा बिहानैदेखि सुरक्षाकर्मी खटिएका छन् । अहिले पोखरामा दुई पाङ्ग्रे तथा निजी कार सामान्य रुपमा चलिरहेका छन् ।
Leave A Comment