म’ रेको मान्छे देख्दा धेरैलाई डर लाग्छ । कतिपय मान्छे त म’ रेका मान्छे देखेपछि बेहोस नै हुन्छन् । तर ६३ बर्षिय बालकृष्ण बोहोराले जिवनका अधिकांश समय म’ रेका मान्छेको शरिर चि’ रेर बिताएका छन् ।२०११ सालमा पर्वत जिल्लामा बाबा खडे र आमा चिजा बोहोराको सन्तानका रुपमा जन्मिएका बालकृष्णले जीवनभर मान्छे का’ ट्ने जागिर गरे ।
उनले आफ्नो अनुभवको बेलिविस्तार लगाउन सुरु गरे ।इच्छाको पेशा र चाहनाको काम गर्न परिस्थितीले नदिए पनि आफूले गरेको काममा सन्तुष्टट हुन सके र रमाउन सके जहाँ पनि खुशी हुन्छ भन्ने मान्यता राख्ने बालकृष्ण ३५ बर्षसम्म लगातार (पो’ स्ट मा’ र्टम) मान्छे चि’ र्ने काम गरेर केश फुलाए ।
उनले ३५ बर्षमा १० हजार भन्दा बढि म’ रेका मान्छेको शरिर चिरे । बोल्दा सामान्य लागे पनि यो काम आफैमा कठिन र ड’ र लाग्ने काम हो । उनको अनुभवले भन्छ, दरिलो आँट भएन भने मान्छे चि’ र्न त के मुसा चि’ र्न पनि सकिन्न ।’उनी जागिरका सुरुवाति दिनको सम्झनामा बहकिए ।
२०३९ सालमा पहिलोपटक उनि धौलागिरी अञ्चलको श’ ब स्टोरमा दरिलो मुटु लिएर छिरेका रहेछन । “जागिरको मेसो थिएन । मासिक रु १ सय ५० रुपैँयामा मान्छे का’ ट्ने जागिर खुलेको थियो । सुरुमा सारै ड’ र लाग्यो कसरी का’ ट्ने होला म’ रेको मान्छे भनेर ? तर अरु कुनै जागिरको मेसो थिएन । जेजे पर्ला सके गरौला नत्र छाडौला भनेर हुन्छ भने । ”
जगिर सुरु भयो मान्छे चि’ र्ने । उनले पहिलो पटक २०३९ सालमा गुरु प्रसाद नाम गरेका एक जना ठेकेदारको मृ’ त शरिर चि’ रेको बताए ।“श’ व राख्ने ठाउमा ठेकेदारको श’ व राखिएको थियो । डाक्टरले ल बालकृष्ण काम यहि हो यता आउ भनेर बोलाए तर मेरो खुट्टा अघि बढेनन । कताकता डर लाग्यो ।
तिन चारदिनको श’ व थियो । देख्दै सातो जाने तर साथमा डाक्टर र नर्स भएकोले केहि आट आयो । म’ रेको मान्छे त म’ रिहाल्यो किन ड’ राउने भन्ने पनि भयो । हातमा पन्जा, मुखमा माक्स र शरिर पुरै ढाकने कपडा लगाए । एउटा हरियो टालो पेटमा पुग्ने गरि भिरे । डाक्टरले भने अनुसार नै पेट, टाउको चि’ रे । त्यो रात त्यहि मान्छे आँखा वरिपरी आयो निदाउन सकिन ।”
भोलि पल्ट, पर्सि पल्ट दिनदिन श’ व चि’ र्ने काम ।’ उनि भन्छन्, ‘कहिलेकाहि त दिन मै ५, ७ जना चिर्नुपथ्र्यो । गाडि दु’ र्घटना पर्दा कहिलेकाहि त अझै बढि श’ वहरु पनि पर्थे ।’ त्यसपछि उनलाइ यो काम सामान्य जस्तो लाग्यो । सुरुमा डर लागे पनि बानी पर्दै गएपछि त फर्सि का’ टे जस्तै लाग्यो। शरिर चि¥यौ टन्न र’ क्सी मासु खायो अनि सुत्यो।
सुरुमा १५० रुपैँया मासिक तलब दिने सहमति भएको थियो । पो’ स्ट मा’ र्टम गर्ने मृतकका आफन्तले पनि उनको दुख हेरेर केहि रकम पनि दिन थाले । क्रमिक रुपमा काम गर्दा पैसा पनि आउथ्यो । १५० बाट सुरु भएको जागिर ३५ बर्षपछि १६ हजार सम्ममा आएर सके ।
मान्छे चि’ र्दाको क्षणमा अनेकौ सम्झना त रहने नै भए । तर सर्वजितलाइ सबैभन्दा बढि डर लागेको एउटा घटनाले आज पनि सताउदो रहेछ । उनले जिवनभरमा धेरै अनुभव बटुले पनि यो डरको अनुभवले भने मुटु नै सि’ रिङ्ग गराउछ रे । त्यो रात हो, ५३ साल भदौतिरको जुन रात एक जना २५,३० बर्षको युवा विवाह गर्न भनि केटि हेर्न गएको रहेछ ।
केटि हेर्न जादा पर्वतस्थित ज्ञादीको भिरबाट ल’ डेर म’ रेको रहेछ । दुइ तिन दिन पछि उसलाइ बागलुङ अस्पतालमा ल्याइएको रहेछ । पो’ स्ट मा’ र्टम गर्ने बेला मृ’ तक केटाको हातमा रहेको सुनको औठि झिकेर उसको दाइलाइ दिइसकेपछि एक्कासी केटाले मेरो औठिले भन्दौ आफूलाइ झम्टन आएको उनले बताए ।
“फनफन्ती घुमायो मत त्यहि ठाउमा बेहोस भएछु । रातभर पनि उक्त केटाले मेरो औठि ले भन्दै आखा वरिपरि आएपछि जागिर छाड्ने निर्णय गरे । तर तरुण डाक्टरले छाड्न दिएनन् ।” फेरि अर्को दिन आएर पो’ स्ट मा’ र्टम गरे । तर त्यो केटाले महिनौ सम्म सताउन छाडेन ।
कामबाट निराश भएर काम छाड्न खोजे, अस्पतालका प्रमुख डाक्टरसँग झ’ गडा सम्म गरे । तर त्यो काम गर्ने मान्छे पाइएन । अस्पतालका डाक्टरले काम नगर्ने भन्दा ग’ लहत्याए पछि उनले डाक्टरलाइ नै झा’ पड हानेर तिन दिन हिरासत बस्नु प¥यो ।उनको सट्टामा काम गर्न धेरै मान्छे आएपनि कोहि पनि मान्छे टिकेनन् ।
कोहि एक महिना कोहि दुइ महिना । केहि मान्छे त, उक्त ठाउमा जागिर गर्दा पागल भएर पनि हिडेपछि उनी नै त्यो काम गर्ने अव्वल र सुरो कहलिए । प्राय उनले पो’ स्ट मा’ र्टमको काम गरिसकेपछि टन्न रक्सि र मासु खान्थे ।बालकृष्णको जिवनको अर्को रमाइलो पाटो हो विवाह ।
उनी ड्यूटि समय र अघिपछि पनि चिटिक्क परेर हिड्छन । उनले जिवनमा १३, १४ पटक विवाह गरेका रहेछन । तर उनीसँग धेरै जना टिकेनन् । कोहि सुनका औठि र पैसा लिएर भागेको कुरा उनि सुनाउछन ।उनले पछिल्लो पटक आफुभन्दा १६ बर्ष कान्छी गममाया बोहरा सँग विवाह गरे ।
आफूलाइ अझै १६ सत्र बर्षे युवा सम्झने सर्वजित भन्छन् – ‘शारिरिक रुपमा निकै सक्रिय छु, भर्खरका युवतिले पनि मलाइ आँखा लगाउछन।’ मान्छे चि’ रेरै उनले ६०, ७० लाख कमाए । अहिले उनी मासिक पेन्सन बुझेर बस्छन । भन्छन – ‘जिन्दगीप्रति दुख व्यक्त गर्ने होइन । काम सानो ठुलो हुन्न । हरेक ठाउलाइ सम्मानित बनायो त्यो सम्माननित हुन्छ ।
Leave A Comment