Latest
img

जिममा आफ्नो पर्सनल ट्रेनरसँग यसरी रमाउँदै गायिका समिक्षा अधिकारी (भिडियो हेर्नुस)

बहुचर्चित गायिका समिक्षा अधिकारीले तनाव कम गर्नको लागि जिम जोइन भएकी छन् । गायिका अधिकारीले सामाजिक सञ्जालमार्फत जिम जान थालेको जानकारी दिएकी हुन् ।गायिका निकट स्रोतका अनुसार उनी बिहीबारदेखि काठमाडौंको बसुन्धरामा रहेको ‘बडी फ्यूजन फिटनेस सेन्टर’ मा

जान थालेकी हुन् । उनलाई प्रशिक्षक रीजोन श्रेष्ठले ट्रेनिङ दिनेछन् ।गत हप्ता मात्रै ओएस नेपालले छापेको उनको मध्यरातमा लेखिएको स्टाटस अब त अति भयो, बाँच्न मन छैन भन्दै लेखेको स्टाटस अनुसार छापिएको समाचार उनले सहयोगी मार्फत हटाउन आग्रह गरिन् ।

समिक्षाले सामाजिक संजालमा सक्रिया देखाउन खोजेकी छिन् । तर लेख्दै मेटाउँदै गर्दै जाँदा उनी हिम्मत बटुलेर अघि बढ्न खोजीरहेका बेला कमला घिमिरेको गीतबाट पनि केही डिस्टर्ब बनिन् । कमलाले पनि आँफुले अन्जानमा गरेको गल्ती भन्दै माफी त मागिन् ।

समाजिक संजालमा कमलाको चर्को आलोचना भयो । यही बिचमा गायिका समिक्षा फेरी जिम जान थालेकी छिन् । उनले आफ्नो डे वान भन्दै लेटेस्ट तस्विर सेयर गरेकी जिम घर भित्रको तस्विर सेयर गरेसँगै समिक्षाले फेरी दर्शक श्रोताको माया भने पाएकी छिन् ।

सार्वजनिक तस्विरमा केही नराम्रा कमेन्टहरु भए पनि राम्रा र उनको प्रगतीको कामना गरिएका कमेन्टहरु धेरै छन् । जसबाट समिक्षाले फेरी एक पटक हिम्मत बटुलेर अघि बढ्न आवश्यक रहेको धेरैले सुझाव दिएका छन् ।चलचित्रको पार्श्व गायनदेखि लोक गीत तथा आधुनिक गीत सबै विधाका गीतमा

एकछत्र जादु चलेका बेला उनको जीवनका परिस्थिति फेरिएपछि केहि समय हराएकी गायिका समिक्षा अधिकारी अहिले फेरी हिम्मत बटुलेर पुन पहिलेकै अवस्थामा फेर्किन कोसिस गरेको देख्न सकिन्छ भिडियो

यो पनि – निर्देशक विशाल भण्डारीले नायक आर्यनले सिग्देललाई ‘धनिराम’ बनाउने भएका छन् ।विशालले बनाउन लागेको नयाँ फिल्मको नाम धनिराम हुने बुझिएको छ । जस अनुसार विशालले आर्यनलाई ‘धनिराम’ बनाउन लागेका हुन् ।‘डिसेम्बर फल्स’को प्रचारका क्रममा

‘कमेडी क्लब विथ च्याम्पियन्स’को सेटमा आर्यन पुगेका बेला विशालले आर्यनसँगको भिडियो स्टोरीमा पोष्ट गर्दै यस फिल्मको नायक हुने संकेत दिएका थिए। लभ स्टोरी फिल्ममा जमेका आर्यन र प्रेमकै कथामा फिल्म बनाउन तम्सिएका विशालको सहकार्य हुन लागेको हो ।

यसै बिच विशालले आज सामाजिक सञ्जामा स्टोरी सियर गर्दै नयाा फिल्म बनायन लागेको जानकारी दिएका हुन् । यस फिल्मको कथा भने यम थापाले लेखेका हुन् । जुन कुरा वशालले सियर गरेको स्टोरीबाट प्रस्ट थहा हुन्छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment