Latest
img

कति सम्पत्ति छाडेर गइन् २० वर्षकै उमेरमा मृ’ त्युको बाटो रोजेकी तुनिशाले ?

काठमाडौँ – गत शनिबार भारतीय अभिनेत्री तुनिशा शर्मा मेकअप कोठामा मृ’ त भेटिएकी थिइन्। चन्डीगढमा जन्मिएकी तुनिशाले २०१५ मा अभिनय क्षेत्रमा डेब्यू गरेकी हुन्। उनको पहिलो टेलिभिजन शो ‘भारतका वीर पुत्र महाराणा प्रताप’ हो।

त्यसपछि उनले ‘चक्रवर्ती अशोका सम्राट, गब्बर पुन्छवाला, शेर ए पञ्जाबः महाराजा रञ्जित सिंह, इन्टरनेटवाला लभ, इश्क शुभानाल्लाह’ जस्ता टेलिशृंखलामा काम गरेकी थिइन्। उनले २०१६ मा बलिउडमा पनि डेब्यू गरेकी थिइन्। उनको पहिलो फिल्म ‘फितुर’ हो।

उनले ‘बार-बार देखो’ र ‘दबंग ३’ मा समेत अभिनय गरेकी छन्। सफल अभिनय यात्राबीच उनले धेरै पैसा कमाएकी थिइन्। भारतीय सञ्चारमाध्यमका अनुसार उनीसँग १५ करोड भारुको सम्पत्ति छ । उनले करोडौं पर्ने शानदार अपार्टमेन्ट किनेकी थिइन्। उनीले आफ्नै कमाइबाट विलाशी कार पनि किनेकी थिइन्।

२० वर्षको उमेरमा उनले मेहनत गरेर करौडौंको सम्पत्ति जम्मा गरेकी हुन्। तुनिशा शर्माको आत्महत्या प्रकरणमा अभिनेता तथा पूर्वप्रेमी शीजान मोहम्मद खानलाई पक्राउ गरिएको छ। तुनिशाका परिवारले खानविरुद्ध उजुरी दर्ता गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।

शीजानविरुद्ध आ’ त्मह’ त्या दुरुत्साहन कसुरमा मुद्दा दर्ता गरिएको छ। तुनिशाको मृ’ त्युभन्दा १५ दिनअघि उनीहरूको ब्रेकअप भएको थियो। उनलाई १० दिनअघि एन्जाइटी अट्याक आएर अस्पताल भर्ना गरिएको थियो। तुनिशाले सुटिङ सेटमै आ’ त्मह’ त्या गरेकी थिइन्।

भारतीय सञ्चार माध्यम बलिउड लाइफका अनुसार उनी एक मेकअप कोठाको पंखामा झु’ न्डिरहेको अवस्थामा भेटिएकी हुन्। उनलाई तत्काल नयाँगाउँ अस्पतालमा लगिएको थियो जहाँ डाक्टरले मृ’ त घोषित गरेका थिए। प्रहरीका अनुसार नयाँगाउँको रामदेव स्टुडिओमा छायांकन भइरहेको थियो।

ब्रेकको समयमा अभिनेत्री तुनिशा पंखामा झु’ न्डिएकी हुन्। यसैबीच प्रहरीले अनुसन्धानमा टुनिषा शर्मा र शिजनको कुराकानी फेला पारेको छ । यस च्याटबाट प्रहरीले थाहा पायो कि ट्युनिशाले आफ्नो मृ’ त्यु हुनुभन्दा केही मिनेटअघि अन्तिम व्यक्ति शीजनसँग कुरा गरेको थियो।

यस च्याटमा प्रहरीले बारम्बार शिजनलाई धेरै प्रश्न सोधिरहेको भए पनि प्रश्न सुन्नेबित्तिकै उनी रुन थालेका छन् र प्रश्नको जवाफ दिन आलटाल गर्ने गरेको देखिन्छ । तुनिशाले २४ डिसेम्बरमा टिभी सिरियलको मेकअप रुममा झुण्डिएर आ’ त्मह’ त्या गरेकी थिइन् ।२०१५ मा अभिनय क्षेत्रमा डेब्यू गरेकी तुनिशा २०१५ मा जन्मिएकी हुन् ।

उनको पहिलो टेलिभिजन शो ‘भारतका वीर पुत्र महाराणा प्रताप’ हो। त्यसपछि उनले ‘चक्रवर्ती अशोका सम्राट, गब्बर पुन्छवाला, शेर ए पञ्जाबः महाराजा रञ्जित सिंह, इन्टरनेटवाला लभ, इश्क शुभानाल्लाह’ जस्ता टेलिशृंखलामा काम गरेकी थिइन्। उनको पहिलो फिल्म ‘फितुर’ हो।

उनले ‘बार-बार देखो’ र ‘दबंग ३’ मा समेत अभिनय गरेकी छन्। करोडौं पर्ने शानदार अपार्टमेन्ट किनेकी उनीसँग विलाशी कार पनि छ । रमाध्यमका अनुसार उनीसँग १५ करोड भारुको सम्पत्ति छ। शीजानविरुद्ध आ’ त्मह’ त्या दुरुत्साहन कसुरमा मुद्दा दर्ता गरिएको छ। तुनिशाको मृत्युभन्दा १५ दिनअघि उनीहरूको ब्रेकअप भएको थियो।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment