Latest
img

गाजर खानुका फाइदै फाइदा

गाजर खानु आफैंमा स्वास्थ्यका लागि एकदमैं लाभदायक हुन्छ । गाजर थुप्रै प्रकारका बिरामीले सेवन गर्नमिल्ने फल हो । यो विशेष गरेर आँखाको ज्योतिको लागि एकदमैं फलदायक मान्छि ।गाजर सवनले डायबिटिज, मुटु रोगी क्यान्सर लगायत धेरैं कुराहरुमा पनि अतुलनिय सहयोग गर्दछ ।

गर्मीमा सलादको रुपमा गाँजरको प्रयोग गर्नु फाइदाजनक हुन्छ । गाजरमा फाइबर, भिटामिन ए, भिटामिन सी र पोटासियम जस्ता थुप्रै महत्त्वपूर्ण पोषक तत्त्व पाइन्छन् ।आँखालाई स्वास्थ्य तथा गम्भीर क्रोनिक बिरामीबाट बचाउनका लागि गाजर लाभदायक हुन्छ ।

गाजरको रसले क्यारोटिनाइड पिगमेन्ट ल्यूटिन र जेकस्यान्थिन पनि पाइन्छ । जसले शरीरमा एन्टीअक्सिडेन्टका रूपमा काम गर्छ । एन्टीअक्सिडेन्टको सेवन थुप्रै गम्भीर रोगलाई कम गर्न सहयोग गर्छ ।दुई सय ग्राम गाजरको जुसले दैनिक भिटामिन ए को आवश्यकता पुरा गर्छ ।

आँखालाई स्वस्थ राख्नका लागि भिटामिन ए निकै आवश्यक मानिन्छ । गाजरको जसले मानिसको इम्युन सिस्टमलाई पनि बुस्ट गर्छ ।यसमा पाइने भिटामिन ए र सी दुवैले एन्टीअक्सिडेन्टका रूपमा काम गर्छन् । जसले प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछन् ।

यसका साथै यसमा भिटामिन–बी ६ पनि पाइन्छ । यसले पनि शरीरको प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछ ।गाजरको सेवनले रक्तकोशिकाको संख्यामा पनि वृद्धि हुन्छ । गाजरमा एन्टीइन्फ्लामेटरी गुण पनि पाइन्छ । जो मधुमेह रोगीका लागि लाभदायक हुन्छ ।

गाजरमा हुने पोषक तत्त्वले स्वस्थ राख्नका लागि पनि विशेष भूमिका खेल्दछ । एक कप (२३६ ग्राम) गाजरको जुसले भिटामिन सीको दैनिक २० प्रतिशत आवश्यकतालाई पूर्ति गर्छ ।उनीहरुका अनुसार नियमित गाजरको सेवन गर्दा स्वास्थ्यमा थुप्रै सकारात्मक परिवर्तन हुने बताएका छन् ।

गाजरमा फाइबर, भिटामिन ए, भिटामिन सी र पोटासियम जस्ता थुप्रै महत्त्वपूर्ण पोषक तत्त्व पाइन्छन् ।आँखालाई स्वास्थ्य तथा गम्भीर क्रोनिक बिरामीबाट बचाउनका लागि गाजर लाभदायक हुन्छ । गाजरको रसले क्यारोटिनाइड पिगमेन्ट ल्यूटिन र जेकस्यान्थिन पनि पाइन्छ ।

जसले शरीरमा एन्टीअक्सिडेन्टका रूपमा काम गर्छ । एन्टीअक्सिडेन्टको सेवन थुप्रै गम्भीर रोगलाई कम गर्न सहयोग गर्छ ।दुई सय ग्राम गाजरको जुसले दैनिक भिटामिन ए को आवश्यकता पुरा गर्छ । आँखालाई स्वस्थ राख्नका लागि भिटामिन ए निकै आवश्यक मानिन्छ ।

गाजरको जसले मानिसको इम्युन सिस्टमलाई पनि बुस्ट गर्छ । यसमा पाइने भिटामिन ए र सी दुवैले एन्टीअक्सिडेन्टका रूपमा काम गर्छन् । जसले प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछन् ।यसका साथै यसमा भिटामिन–बी ६ पनि पाइन्छ । यसले पनि शरीरको प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछ ।

गाजरको सेवनले रक्तकोशिकाको संख्यामा पनि वृद्धि हुन्छ । गाजरमा एन्टीइन्फ्लामेटरी गुण पनि पाइन्छ ।जो मधुमेह रोगीका लागि लाभदायक हुन्छ । गाजरमा हुने पोषक तत्त्वले स्वस्थ राख्नका लागि पनि विशेष भूमिका खेल्दछ । एक कप (२३६ ग्राम) गाजरको जुसले भिटामिन सीको दैनिक २० प्रतिशत आवश्यकतालाई पूर्ति गर्छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment