एक बालकको घाँटीमा गुच्चा अ’ ड्किएर मृ’ त्यु भएको छ ।शुक्रबार मकवानपुरको मनहरी गाउँपालिका–९ ज्यामिरेमा भारतको जम्भुकटुवा घर भएका हाल मनहरीको ज्यामिरेमा सिलौटाको काम गरि बस्ने राम कुमार दासको ५ वर्षीय छोरा राम दासको खेल्ने क्रममा मुखमा गुच्चा अ’ ड्किएर मृ’ त्यु भएको प्रहरीले जनाएको छ ।
बालकको घाँटीमा गुच्चा अ’ ड्किएपछि सास फेर्न असहज भएपछि उपचारको लागि चितवनस्थित भरतपुर सरकारी अस्पतालमा पुर्याइएको थियो ।अस्पताल पुर्याउन साथ डाक्टरले बालकलाई मृ’ त घोषणा गरेको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
यो पनि – बिहीबार राती रुपन्देहीबाट पाल्पा जाँदै गरेको बस दु’ र्घटनामा चालकले अत्यधिक म’ दिरा सेवनबाट भएको पुष्टि भएको छ । यो घटनामा एकै गाउँका ६ महिलाको मृ’ त्यु हुनुको साथै डेढ दर्जन घाइते भएका छन् ।चालकले म’ दिरा सेवन गरेर ज’बरज’ स्ती बस चलाएको घा’ इते यात्रुको भनाइ तथा प्रहरीको अनुसन्धानबाट पुष्टि भएको हो ।
बिहीबार राति रुपन्देहीको सालझण्डीदेखि पाल्पाको सत्यवतीतर्फ जाँदै गरेको ग १ ख ४९७७ नम्बरको बस रैनदेवी छहरा–८, खुर्सानेमा दु’ र्घटना हुँदा एकै गाउँका छ जनाको ज्यान गयो भने १८ जना घाइते भएका थिए । घा’ इतेमध्ये तीन जनाको अवस्था गम्भीर छ । दु’ र्घटनापछि सिङ्गो खुर्साने गाउँ शो’ कमा डुबेको छ ।
चालकले म’ दिरा सेवन गरेर बस चलाएको घा’ इते यात्रुको भनाइ छ । चालक तथा सवारीधनीले मा’ दक पदार्थ सेवन गरेर झ’ गडा गरेका थिए । उक्त सडक खण्डको टारीमा डेढ घण्टा बस रोकेर उनीहरुले म’ दिरा सेवन गरेको स्थानीय बासिन्दाको भनाइ छ ।‘पहिले नै सवारीधनीले मा’ दक पदार्थ सेवन गरेर आएका थिए,
टारीमा पनि ड्राइभर बसबाट झरेर मा’ दक पदार्थ सेवन गरेको एक जना प्रत्यक्षदर्शीले भने ।दु’ र्घटना हुनुभन्दा पाँच मिनेटअघि पनि चालकले ढिकमा बस चढाएपछि यात्रुले बस रोक्न अनुरोध गरेपनि चालकले ज’ बरज’ स्ती गरेर बस गुडाएको केही समयमै बस दु’ र्घटनामा परेको घा’ इते लीला गाहाले बताइन् ।
दु’ र्घटना हुनुभन्दा पाँच मिनेटअघि बस ढिकमा चढेपछि महिला यात्रुहरूले चालकलाई हामी हिँडेर जान्छौँ, बस रोक्नुस् भनेका गाहाले बताइन् । सो समयमा सँगै रहेका गाडीधनी र चालकले मरे सबै सँगै मर्ने भन्दै गाडी रोक्न नमानेको घा’ इतेहरुको गुनासो छ ।
दु’ र्घटनाको विषयमा चालकले भने स्टेरिङमा आएको गडबडीका कारण दु’ र्घटना भएको प्रहरीलाई बताउने गरेका छन् । म’ दिरा सेवन गरेर बस हाँक्ने चालक घा’ इते अवस्थामा उपचाररत छन् । बस दु’ र्घटनाको कारणबारे रैनदेवी छहरा–८ का वडाअध्यक्ष रेमबहादुर रानाले चालकले मा’ दक पदार्थ सेवन गरेको बताए।
चालकले म’ दिरा सेवन गरेर बस चलाएको यात्रुले गुनासो गरेको वडाध्यक्ष रानाले पनि बताए । दु’ र्घटना हुने कल्पना नगरेको स्थानमा बस दु’ र्घटनामा परेको उनको भनाइ छ ।म’ दिरा सेवन गरेर ज’ बरज’ स्ती सवारीसाधन गुडाउनमा सवारीधनीको दवाव रहेको घा’ इते यात्रुको आरोप छ ।
जिल्ला प्रहरी कार्यालय पाल्पाले पनि चालकको स्वास्थ्य परीक्षणबाट म’ दिरा सेवन गरेको पुष्टि भएको जनाएको छ । ‘बसका चालकले म’ दिरा सेवन गरेर सवारीसाधन चलाएको रिपोर्ट प्राप्त भएको छ प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले भनेका छन् ।
Leave A Comment