Latest
img

युकेबाट आएका युवकः बिहे गरेको अर्को दिन गर्लफ्रेण्डले प्रहरीमा जाहेरी दिएपछि……

बिहे गरेको अर्को दिन गर्ल फ्रेण्डले प्रहरीमा जाहेरी दिएपछि दाङमा एक युवक पक्राउ परेका छन् ।बिवाह गर्छु भनेर २५ बर्षिय युवतीलाई ल’ लाई फकाई गरेर होटलमा लगेर यौ’ न सम्बन्ध राखेको आरोपमा प्रहरीले घोराही २ रामपुरबाट शिबम न्यौपानेलाई पक्राउ गरेको हो ।

बेलायत बस्दै आएका उनि हालै मात्रै नेपाल आएका थिए ।युबतिले आफुलाइ बिवाह गर्ने आश्वासन दिएर युबकले पटकपटक यौ’ न सम्पर्क राखेको भन्दै ज’ बरज’ स्ति क’ रणिमा जाहेरी दिएकि छिन । युके हुँदै देखि नै उनिहरु बिच मेसेन्जरमा कुराकानी हुँदै आएको र दाङ आएपछि उनिहरुको बिच सम्बन्ध रहदै आएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङको महिला सेल मार्फत प्रहरीले बलात्कार मुद्धा मिलाउन सहजिकरण गरेको छ । आर्थिक चलखेल गरेर प्रहरीको मिलेमतोमा जाहेरी दर्ता गर्न आनाकानी गरिएको पिडित पक्षले आरोप लगाएको छ ।यो ब’ ला’ त्कार मुद्धा मिलाउन दबाब आएको र यसमा सहजीकरण गर्ने काम जिल्ला प्रहरी कार्यालय दाङका डिएसपि राजन गौतमले खेलिरहेको कार्यालय भित्रकै प्रहरी अधिकारीले बताए ।

पैसामा कुरा मिलाउने गरि अहिले पनि प्रहरी लागि रहेको आरोप लागेको छ । न्यौपानेले तीन दिन अघि मात्रै धुमधामसहित बिहे गरेका हुन ।जाहेरी दिने युबती संग बिहे गर्छु भनेर आश्वासन दिएका युबक अन्तिममा आएर अर्कि युबतिसंग बिहे गरेपछि यो घटना बाहिर आएको हो ।

प्रहरीले युबक र जाहेरी दिने युवती दुबैले सम्बन्ध बिच्छेद गरेका ब्यक्ति भएको अनुसन्धानबाट खुलेको जनाएको छ । प्रहरीका अनुसार युके लैजाने भन्दै केही युबाहरुसंग पैसा उठाएर ठगि गरेको युबक माथी अर्को आरोप लागेको छ ।त्यस्तै दाङमा १३ वर्षीया बालिकालाई ब’ लात्का’ र गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा लमही नगरपालिका-९ निवासी २२ वर्षीय अनोवर कुमार यादव रहेका जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिए ।पि’ डित बालिकाले अस्थायी प्रहरी पोष्ट रिहारमा जाहेरी दिएकी थिइन् । बालिकाले जाहेरी दिएपछि अस्थायी प्रहरी पोष्ट रिहार र वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरीको टोलीले यादवलाई बिहीबार राति पक्राउ गरेको थियो।

विद्यालयसम्म पुर्याइदिने भन्दै बालिकालाई मोटरसाइकलमा बसालेर लगेका यादवले विद्यालय नजिकैको जंगलमा लगेर क’ रणी गरेको बालिकाले प्रहरी समक्ष बयान दिएको प्रहरीले बताएको छ ।यादवलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment