Latest
img

भारतबाट नेपाल आउँदै गरेको बस दु’ र्घटना, थुप्रै नेपालीको मृ’ त्यु

भारतबाट नेपाल आउँदै गरेको बस दु’ र्घटना हुँदा चार जनाको मृ’ त्यु भएको छ ।मृ’ त्यु हुनेमा तीन जना कैलालीका र एकजना भारतीय चालक रहेका छन् ।कैलालीको टीकापुर ज्योतिनगरका ४० वर्षीय ललित साउँद व्यवसाय क्षेत्र बस्ने वर्ष ४५ का चन्द्र साउँद रहेका छन् ।

अन्य दुईजनाको सनाखत हुन कसको छैन ।शनिवार राति १२ बजे भारतको लखनउबा १४ किलोमिटर नेपालतर्फ यूपी उन्नाउ भन्ने स्थानमा बस दु’ र्घटना भएको हो ।६६ यात्रु सवार रहेको बसमा १४ जना घा’इते भएका छन् । जसमध्ये ३ जना गम्भीर छन् । घा’इतेहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

उनीहरू भारतका विभिन्न सहरबाट घर फर्किरहेका थिए । बसलाई दुईतर्फबाट अन्य दुईवटा बसले ठ’ क्कर दिएको बताइएको छ । भारतको गुजरात, सुरतलगायतका क्षेत्रबाट नेपालीहरु मात्रै ओहोरदोहोर गर्न मिल्ने गरी बस सेवा सञ्चालन हुँदै आएको छ ।

यो पनि – पाल्पामा ट्याक्टर दु’ र्घटनामा एक जनाको मृ’ त्यु भएको छ । ट्याक्टरमा सवार अन्य चार जना घा’ इते भएको प्रहरीले जनाएको छ ।मृ’ त्यु हुनेमा रम्भा गाउँपालिका वडा नं. १ हुँगीका १७ वर्षीय विशाल थापा रहेको प्रहरीले जनाएको छ ।

आइतबार राति कालीगण्डकी कोरिडोर अन्तरगत पिपलडाँडाबाट हुँगीतर्फ जादै गरेको लु४त ७९१६ नम्बरको ट्याक्टर दु’ र्घटना भएको हो। ट्याक्टर आफैं अनियन्त्रित भई सडकबाट १५ मिटर तल खसेपछि घाइते भएका थापाको तानसेनस्थित लुम्बिनी मेडिकल कलेजमा उपचारका क्रममा मृ’ त्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए।

रम्भा गाउँपालिका २ हुँगीका १८ वर्षीय विवेक थापा, सोही स्थानका १८ वर्षीय पूर्ण बहादुर बोटे रामपुर नगरपालिका वडा नं. १ का २४ वर्षीय दिलबहादुर घर्ती, सोही स्थानका १६ वर्षीय युवराज घर्ती घा’ इते रहेको र उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

ट्याक्टर चालक फरार रहेका छन् ।उनको खोजी भइरहेको छ । त्यस्तै उता हेटौंडा-१७ स्थित कर्रा जोडधारा खोलामा माछा मा’ र्नको लागि करेन्ट मिलाउने क्रममा अचानक क’ रेन्ट लाग्दा एक युवकको मृ’ त्यु भएको छ ।सोही वडास्थित गुरौं खोलाका सख्त घाइते भएका

१८ वर्षीय अमृत तामाङको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृ’ त्यु भएको प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।आइतबार राति साढे ९ बजे तामाङ माछा मा’ र्न खोलामा गएका थिए । घटनाको सम्बन्धमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment