नुवाकोट : घरमा आफ्नी श्रीमतीलाई घा’ इते बनाएर फरार भएका एक युवक एक दिनपछि मृ’ त फेला परेका छन्। उनको ह’ त्या आशंकामा प्रहरीले दुई जना युवकलाई पक्राउ गरेको छ। ककनी गाउँपालिका-२ चित्रेका ३९ वर्षीय काले
भन्ने माइला तामाङले घरायसी वि’ वादको कारण आफ्नै श्रीमती ३५ वर्षीया निरमायालाई धा’ रिलो ह’ तियार (ब’ न्चरोले) टाउकोमा प्र’ हार गरी घा’ इते बनाई फरार रहेकामा माइलाको शव ए’ क दिनपछि फेला परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।
माइला तामाङको खोजी कार्य भइरहेकोमा मंगलबार ककनी गापा-१ नयाँ बस्ती स्थित चाउथे जाने भित्री कच्ची सडकमा मृ’ त अवस्थामा फेला परेका प्रहरी नायव उपरीक्षक रुपक खड्काले जानकारी दिए। उनका अनुसार ह’ त्या आशंकामा २ जनालाई पक्राउ गरिएको छ।
यो पनि – हुम्लाको चंखेली गाउँपालिकाका लेखा अधिकृत नविन रेग्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मा’ धक पदार्थ सेवन गरी ड्टयुटीका प्रहरीमाथि अ’ भद्र व्यवहार गरेपछि रेग्मीलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले नियन्त्रणमा लिएको हो ।
वीरेन्द्रनगरस्थित मंगलगढी चोकमा ट्राफिक चेकजाँचका क्रममा रेग्मीले प्रहरीसँग अ’ भद्र व्यवहार गरेको प्रहरी नायब निरीक्षक जयराम घर्तीले जानकारी दिए । घर्तीका अनुसार मापसे गरी मोटरसाइकल चलाएका रेग्मीले ड्युटीमा खटिएका प्रहरीसँग अ’ पशब्द प्रयोग गरेका थिए ।
रेग्मीले चलाएको कर्णाली प्रदेश ००२–००१ प २९६ नम्बर मोटरसाइकल समेत प्रहरीको नियन्त्रणमा रहेको छ ।उता शुक्रबार मिर्चैया ६ स्थित सगरमाथा सेकेन्डरी स्कुलकी कक्षा ८ मा अध्ययनरत सिर्जना महराको मृ’ त्यु भएपछि शिषक पकउ परेका छन् ।पक्राउ पर्ने शिषकमा प्रिन्सिपल प्रदीप तिवारी र शिक्षिका अम्बिका लम्साल रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी सुवास बुढाथोकीले भने, ‘पीडित पक्षले क’ र्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गराए पछि घटनाबारे अनुसन्धान भइरहेको बताए । सिर्जनाले से’ वन गरेको तरल पदार्थ जाँचका लागि ल्याब पठाइएको छ। श’ वलाई पो’ स्टमा’ र्टम गरी दाहसंस्कारका लागि परिवारजनलाई जिम्मा लगाएको प्रहरीले जनाएको छ।
विद्यालयको लापरबाहीका कारण सिर्जनाको मृ’ त्यु भएको भन्दै आइतबार मिर्चैया बजार तनावग्रस्त थियो। मृ’ तक सेजनाले पानी माग्दा नजिकै रहेको डिउको बोतल शिक्षिकाले पानी भन्दै दिएपछि खाएर उनको मृ’ त्यु भएको बताइएको छ ।सिर्जनाका परिवारले शिक्षिका र विद्यालयको लापरबाहीका कारण छोरीको ज्यान गरेकाले दोषीलाई कारबाहीको माग गरेका छन्।
Leave A Comment