Latest
img

हप्तामा २ पटक यौ’ न सम्पर्क राख्दा रोग प्रतिरोधात्मक क्षमता बढ्छ, टाउको दुख्न कम हुन्छ

काठमाडौँ – हाम्रो समाजमा यौ’ नबारे तुलनात्मक रूपमा खुलेर कमै चर्चा हुने गरेको देखिन्छ । यसमा हाम्रो सामाजिक संरचनाले पनि काम गरेको हुन सक्छ । प्रकृतिले नै यौ’ नविना जीवनको चक्र असम्भवजस्तै बनाइदिएको छ ।

यौ’ न सन्तान उत्पादनका लागि त हो नै साथै यसले सामिप्यता पनि बढाउँछ । आनन्द दिन्छ । सुरक्षित यौ’ नले शरीरलाई फाइदा गर्ने विभिन्न अध्ययनले देखाइसकेका छन् ।आज हामी यौ’ न मानव शरीरका लागि किन आवश्यक छ भन्नेबारे जानकारी दिँदैछौँ ।

१. शारीरिक व्यायाम : यौ’ न सम्पर्क एक राम्रो शारीरित कसरत हो । तर, शरीरका लागि यतिले मात्र पर्याप्त हुँदैन । यौ’ न सम्पर्कलाई एक हल्का खालको व्यायामका रूपमा लिन सकिन्छ ।२. रोग प्र’ तिरोधात्मक क्षमता बढाउँछ : एक अध्ययनले हप्तामा एकदेखि दुईपटकसम्म यौ’ न सम्पर्क गर्दा ‘इम्युनोग्लोबिन ए’ बढ्ने देखाएको छ ।

जसले शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । ‘इम्युनोग्लोबिन ए’ एक प्रकारको ‘एन्टिबडी’ हो, जसले रो’ ग लाग्नबाट जोगाउँछ ।३. मिठो निद्रा : यौ’ नमा च’ रमोत्कर्षमा पुग्दा तपाईंको शरीरले ‘अक्सिटोसिन’ पैदा गर्छ । जसलाई ‘माया’ वा ‘सामिप्यता’को ह’ र्मोन भनिन्छ ।

जसले तपाईंलाई आनन्द दिन्छ र निद्रामा सहयोग गर्छ । राम्रो निद्राले रो’ ग प्रतिरोधात्मक क्षमता र आयु पनि बढाउँछ ।४. टाउको दुखाइको औ’ षधि : एक अर्को अध्ययनले यौ’ न सम्बन्धित क्रियाकलापले मा’ इग्रेनसहित टाउको दुखेको समस्या पूर्णदेखि आंशिक रूपमा निको गर्ने देखाएको छ ।

अध्ययनमा सहभागीमध्ये ६० प्रतिशतले यौ’ नजन्य गतिविधिले माइग्रेनमा कमी आएको बताएका थिए भने ७० प्रतिशतले पूर्ण रूपमा निको भएको बताएका थिए । ९१ प्रतिशतले टाउको दु’ खिरहेका बेला गरिएको यौन गतिविधिले आंशिकदेखि पूर्ण रूपमा टाउको दुखेको बताएका थिए ।

५. मानसिक रूपमा फाइदै फाइदा : यौ’ नजन्य गतिविधि (पार्टनरसँग वा ह’ स्तमै’ थुन)ले मनोवैज्ञानिक र भावनात्मक रूपमा महत्त्वपूर्ण फाइदा गर्छ । यौ’ नले तनावलाई कम गर्छ नै सम्बन्धलाई बलियो बनाउन पनि यौ’ नको भूमिका महत्त्वपूर्ण हुन्छ । यौ’ नले पार्टनरप्रति विश्वाससँगै सामिप्यता र माया पनि बढाउँछ ।हेल्थलाइनबाट ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment